नियम ५२
फैसला वा आदेशमा हेरफेर गर्न नहुने
: फैसला वा आदेशमा सदस्यको दस्तखत भइसकेपछि सो फैसला वा आदेशमा कसैले कुनै पनि किसिमले. हेरफेर. गर्नु हुँदैन।